back
NMB ad

अब म्याद बढ्यो,विकास बैंकको शतप्रतिशत हकप्रद बैशाख २५ सम्म भर्न पाईने

Kumari bank ad

काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैंकले १०० प्रतिशत हकप्रद सेयर भर्ने म्याद १५ दिन थप गरेको छ । अब बैकको हकप्रदमा अब वैशाख २५ गतेसम्म आवेदन दिन पाइनेछ । यसअघि डिप्रोक्सले चैत ७ देखि वैशाख १० गते सम्मका लागि १ः१ अनुपातमा सेयर बिक्री खुला गरेको थियो ।

डिप्रोक्सले १०० रुपैयाँ अंकित मूल्यको २५ लाख ७९ हजार २३८.४५ कित्ता सेयर बिक्री खुला गरेको हो । यो हकप्रद सेयरमा आवेदन दिन फागुन १ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । हकप्रद सेयर निष्कासनपछि डिप्रोक्सको चुक्ता पुँजी ५१ करोड ५८ लाख ४७ हजार ६९० रुपैयाँ पुग्नेछ ।

बैंकको हकप्रद सेयरमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । हककप्रद सेयर खरीदका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड सेन्ट्रल प्लाजा, नारायणचौर नक्साल र डिप्रोक्सका सम्पूर्ण कार्यालयबाट आवेदन फारम लिन र बुझाउन पाइनेछ ।

प्रकाशित मितिः २०७४ बैशाख ८

वि.सं.२०७४ वैशाख ८ शुक्रवार ११:५८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...