back
NMB ad

धादिङ/गोरखा जिल्लाका वासिन्दाको वास्तविक कथामा बनेको तुईन ट्रेलर रिलिज (भिडियो)

Kumari bank ad

काठमाडौ । धादिङ तथा गोरखा जिल्लाका वासिन्दाले अहिलेको समयमा पनि नदी वारपार गर्न तुईन प्रयोग गर्नुपर्दाको यथार्थ पीडालाई पर्दामा उतारिएको फिल्म तुईन को ट्रेलर रिलिज भएको छ । सोमबार सार्वजनिक ट्रेलरमा जोखिमपूर्ण तरिकाले तुईनमा खोला वारपार पर्दाको पीडाभावलाई देखाइएको छ ।

त्रिशुली नदी आसपास बसोबास गर्नेहरुको पिडालाई पर्दामा उतारिएको यो फिल्मले केहि बर्ष पहिले स्कुल पढ्न जाँदा तुईन चुडिएर धेरै वालवालिकाले ज्यान गुमाउँदा एक्लै बाँच्न सफल किशोर सुरज थापाको वास्तविक कथा बोल्छ ।

उत्सव थपलिया निर्देशित फिल्म ‘तुईन’मा सुरज थापासँगै पृषा श्रेष्ठ, परिच्छित विक्रम राणा, विशाल डोटेल, श्याम खड्ला र चिराग थपलिया पनि लिड अभिनयमा छन् ।

आङछेन लामाले खिचेको फिल्ममा संगीत सुरेश अधिकारीको छ । फिल्मको परिकल्पना अञ्जना वस्नेतको हो । रिलिज मिति तय भईनसकेको फिल्मलाई जेठको अन्त्यमा रिलिज गर्ने मनस्थितीमा निर्माण टिम छ । फिल्मलाई अमेरिकामा बस्दै आएकी एनआरएन सृजना उप्रेतीले निर्माण गरेकी हुन् ।

हेर्नुहोस ट्रेलर तुईन

प्रकाशित मितिः २०७४ बैशाख ११

वि.सं.२०७४ वैशाख ११ सोमवार १७:३७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...