back
NMB ad

नेप्सेमा निरन्तर गिरावट, तैपनि मंगलबार बढि कारोबार गर्नेमा को–को परे ?

Kumari bank ad

काठमाडौ । सोमबार घटेको सेयर बजार परिसूचक नेप्से मंगलवार पनि  ३ दशमलव ४० अंकले ओरालो लागेर १६ सय ७२ दशमलव ३८ अंकमा आईपुगेको छ ।

यसदिन सबैभन्दा बढि बजार होल्ड गर्ने वाणिज्य बैंकसहित जलविद्युत र अन्य समुहको परिसुचक ओरालो लागेपछि बजारमा गिरावट आएको हो । बाँकी अरु परिस्ुचक भने उकालो लागेका छन् । मंगलबार बाणिज्य बैंक समूहको परिसूचक ८ दशमलव ४२ अंकले घटेको छ ।

यसदिन १ सय ४७ कम्पनीको १४ लाख १५ हजार कित्ता सेयर १ अर्व १३ करोड ५१ लाख रुपैंयामा किनबेच भएका छन । हिमालयन जनरल इन्सुरेन्योरेन्स सबैभन्दा बढी ९ करोड ९४ लाख रुपैयाँ भन्दा धेरैको सेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः प्राइम लाइफ इन्सुरेन्स र प्रभु बैंक परेका छन् ।

यस दिन तीन कम्पनीको सेयरमूल्य दश प्रतिशतको दरले बढेको छ । स्वोरोजगार लघुवित्त, ललिपुर फाइनान्स र राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरको मूल्य दश प्रतिशतले बढेको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनीको साधारण सेयर, कन्काई विकास बैंक र श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयरमुल्य पनि नौ प्रतिशत बढीले बढेको छ ।

प्रकाशित मितिः २०७४ बैशाख १२

वि.सं.२०७४ वैशाख १२ मंगलवार १६:१५ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...