२० प्रतिशत बोनसपछि काबेलीको मूल्य समायोजन यसरी भयो

काठमाडौ । काबेली विकास बैंकको २० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बुधबार काबेलीको मूल्य समायोजन गरेर प्रतिकित्ता ५८३ रुपैयाँ भाउ तोकेको हो । यस आधारमा बुधबार बैंकको सेयर कारोबार प्रतिकित्ता ५८३ रुपैयाँमा खुलेको हो ।

यसको औसत आधार मूल्य भने ५२८ रुपैयाँ छ । काबेलीले वैशाख २७ गते साधारण सभा बोलाएर २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

प्रकाशित मितिः २०७४ बैशाख १३

२०७४ वैशाख १३ गते १३:०२ मा प्रकाशित

You can share this post!

चुम्बन गरेर कार पाइने अनौठो प्रतियोगिता !

जित्यो चेल्सीले, कोस्टा बने नायक

Related posts