एमालेको आज हुने भनिएको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

काठमाडौ। नेकपा एमालेको आईतबार सार्वजनिक गर्ने भनेको स्थानीय तहको चुनावको घोषणापत्र कार्यक्रम स्थगित गर्दै सोमबार मात्र सार्वजनिक गर्ने भएको छ । आइतबार दिउँसो तीन बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको एमालेले सम्पादन कार्य पूरा नभएको भन्दै कार्यक्रम स्थगित गरेको जनाएको छ ।

घोषणापत्र तयार भएपनि सम्पादन कार्य पुरा नभएपछि सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको एमालेद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्तिः

uml press statement

प्रकाशित मितिः २०७४ बैशाख १७

२०७४ वैशाख १७ गते १४:०३ मा प्रकाशित

You can share this post!

खुसीको खबर, निशुल्कमा मन्टेश्वरी पढाई !

उड्दाउड्दै विमानको चक्का झर्‍यो !(भिडियोसहित)

Related posts