back
NMB ad

उड्दाउड्दै विमानको चक्का झर्‍यो !(भिडियोसहित)

Kumari bank ad

अमेरिकामा एउटा चक्का बिना नै आकश्मिक अवतरण गरिएको छ । बेलिजीबाट फ्लोरिडाका लागि उडेका सानो विमानका पछाडीको एउटा चक्का उड्दाउड्दै झरेको थियो ।

त्यसपछि सारासोटा–ब्राडेनटन अन्तर्राष्ट्रिय विमानस्थलमा चक्का बिना नै विमानको आकश्मिक अवरण गरिएको हो । अवतरणको क्रममा रनवेमा विमानको चक्का नभएको भागले छुँदा आगोको झिल्का तथा धुवाँ निस्किएको थियो । तर घटनामा कोही पनि घाइते नभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

चक्का झरेपछि पाइलटले कन्ट्रोल टावरमा यसबारे जानकारी गराएका थिए । त्यसपछि सल्लाहमै चक्का बिना नै विमानको आकश्मिक अवतरण गरिएको हो ।

हेर्नुहोस् भिडियोल विमान अवतरण

प्रकाशित मितिः २०७४ बैशाख १७

वि.सं.२०७४ वैशाख १७ आइतवार १४:२० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...