back
NMB ad

एफएनसीसीआईका जिल्ला तथा नगर उपाध्यक्ष श्रेष्ठ एमालेको मेयर उम्मेदवार

Kumari bank ad

काठमाडौ।नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रमोद श्रेष्ठ बेनी नगरपालिकाको मेयरको उम्मेदवार बनेका छन्। महासंघको ५१औं साधारणसभाबाट जिल्ला तथा नगर उपाध्यक्षमा निर्वाचित श्रेष्ठलार्इ नेकपा एमालेले मेयरको उम्मेदवार बनाएको हो।

गत चैतमा उनी प्रत्यासी दिनेश श्रेष्ठलार्इ पराजित गर्दै एफएनसीसीआर्इमा जिल्ला तथा नगर उपाध्यक्षमा निर्वाचित भएका थिए।

fncci uml pramod shrestha1महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्षका प्रत्यसी किशोरकुमार प्रधान समूहबाट पदाधिकारीमा श्रेष्ठ मात्रै निर्वाचित भएका थिए। उनी मेयरमा उम्मेदवारी दिने भएपछि महासंघभित्र भने विकल्पका बारेमा छलफल सुरु भएको छ।

प्रकाशित मितिः २०७४ बैशाख १९

वि.सं.२०७४ वैशाख १९ मंगलवार ११:५८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...