back
NMB ad

बैंकको १०० रुपैंया अंकित ११ करोड ९४ लाखको सेयर खुल्यो,आवेदन दिने स्थान जान्नुहोस् !

Kumari bank ad

काठमाडौ । तिनाउ विकास बैंकको मंगलबारदेखि ३५ प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । तिनाउले १०ः३.५ अनुपातमा अर्थात् १० कित्ता सेयर बराबर थप नयाँ ३.५ कित्ता सेयर बिक्री खुला गरेको हो ।

यसआधारमा बैंकले १०० रुपैयाँ अंकित मूल्यको ११ करोड ९४ लाख ७९ हजार ६०९ रुपैयाँको ११ लाख ९४ हजार ७९६.०९ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । यो हकप्रद सेयर जेष्ठ २२ गतेसम्म भर्न पाइनेछ । हकप्रद सेयर निष्कासनपछि तिनाउको चुक्ता पुँजी ४६ करोड आठ लाख ४९ हजार ९२१.८८ रुपैयाँ पुग्नेछ ।

बैशाख ५ गतेसम्म कायम सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् । तिनाउ विकास बैंकको मुख्य कार्यालय बुटवलसहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ । त्यसैगरी, बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर काठमाडौंसहित अधिकांश शाखा कार्यालयबाट पनि सेयर भर्न सकिनेछ ।

प्रकाशित मितिः २०७४ बैशाख १९

वि.सं.२०७४ वैशाख १९ मंगलवार १२:४४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...