back
NMB ad

विश्वकै सबैभन्दा बढि उमेरका व्यक्तिको १४६ वर्षमा निधन !

Kumari bank ad

एजेन्सी–विश्वकै सबैभन्दा बढी उमेरका व्यक्तिको रुपमा दाबी गरिँदै आएका इन्डोनेसियाका सोडिमेड्जोको निधन भएको छ । एमबाह घोटोका नामले पनि चिनेने सोडिमेड्जोको उमेर एक सय ४६ वर्ष रहेको दाबी गरिएको छ ।

गएको अप्रिल १२ गते उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । ६ दिनको अस्पताल बसाईपछि उनलाई घर लगिएको थियो । उनको आइतबार निधन भएको हो ।

उनको जाभाको मध्य क्षेत्रमा रहेको घरमै निधन भएको हो । सरकारी कागजात अनुसार सोडिमेड्जोको जन्म सन् १८७० को डिसेम्बरमा भएको हो । तर इन्डोनेसियामा सन् १९०० देखि मात्रै जन्मदर्ता गर्न थालिएको थियो । त्यसअघिका कागजात तथा दर्तामा त्रुटी हुने गरेको छ । तथापी सरकारी अधिकारीले भने सोडिमेड्जोका कागजात साँचो रहेको बताएका छन् ।

प्रकाशित मितिः २०७४ बैशाख १९

वि.सं.२०७४ वैशाख १९ मंगलवार १३:२८ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...