back
NMB ad

अमेरिकी राष्ट्रपति ट्रम्पको पहिलो सफलता, हेल्थ केयर बिल पास

Kumari bank ad

काठमाडौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो तीन महिने कार्यकालमा पहिलो सफलता हात पारेका छन् । ट्रम्प ‘ओबामा केयर’लाई अन्त्य गर्दै नयाँ हेल्थ केयर विल ल्याउन चाहन्छन् । यो विधेयकलाई हाउस अफ रेप्रिजेन्टेटिभ्सले पारित गरेको छ ।

यो विधेयक पास गर्न रिपब्लिकनलाई २१६ मत आवश्यक थियो र २१७ भोटका साथ पास भएको छ । एक भोट डेमोक्रेटले यो विधेयकको पक्षमा दिए । अमेरिकन हेल्थ केयर एक्ट बिलका लागि रिपब्लिकन पार्टीभित्र पर्याप्त समर्थन जुटाएपछि पास गरिएको हो । मार्चमा पर्याप्त समर्थन नजुटेपछि ट्रम्प सरकारले यो विधेयक फिर्ता लिएको थियो ।

ट्रम्पले भनेका छन्, ‘यो पटक विश्वास थियो ।’ उनले अघि भने, ‘मैले दुई वर्षसम्म यसका लागि अभियान चलाएँ । म जहाँ गए ओबामा केयरले मानिसहरुमा परेको असर देखेँ ।’

प्रकाशित मितिः २०७४ बैशाख २२

वि.सं.२०७४ वैशाख २२ शुक्रवार १२:०८ मा प्रकाशित

You can share this post!

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा, १४ वैशाख: सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...