काठमाडौ।डेभलपमेण्ट बैकर्स एशोसिएसनको अध्यक्षमा भरतराज ढकाल निर्वाचित भएका छन्। उनी मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।
यस्तै एशोसिएसनको प्रथम उपाध्यक्षमा गोविन्दप्रसाद ढकाल,द्धितिय उपाध्यक्षमा प्रकाश पौडेल,महासचिवमा झलकप्रसाद खनाल, सचिवमा रेशमबहादुर थापा र कोषाध्यक्षमा प्रदीपकुमार श्रेष्ठ निर्वाचित भएका छन्। एशोसिएसनको सदस्यहरुमा खिमबहादुर जिसी,सञ्जीव प्रधान,वीरुराम जैसी,प्रकाशमान बर्जाचार्य र अजितकुमार झा चयन भएका छन्।
प्रकाशित मितिः २०७४ बैशाख २४
वि.सं.२०७४ वैशाख २४ आइतवार ११:४० मा प्रकाशित