back
NMB ad

महिलालाई उभिएर पिसाब फेर्नेसम्बन्धी तालिम दिईने !

Kumari bank ad

एजेन्सी– अष्ट्रियाको ग्रीन पार्टीका एक स्थानीय संस्थाले महिलालाई उभिएर पिसाब गर्ने तालिम दिनेछ । पार्टीले यो सिलसिलामा एक विशेष बैठक बोलाउने तयारी गरिरहेको जानकारी दिएको छ ।

उक्त तालिममा महिलालाई फोहोर शौचालयमा उभिएर कसरी पिसाब गर्ने भन्ने बारे जानकारी दिइने बताइएको छ । ग्रीन पार्टी धेरैजसो सामाजिक र राजनीतिक मुद्दामा चर्चाका लागि ‘विमिंज ब्रेकफास्ट’ को आयोजना गर्ने गर्दछ । अर्को हप्ता शनिबार पनि यस्तै एक बैठकको आयोजना हुँदैछ । पार्टीका अनुसार उक्त बैठकमा ‘मूत्राशयसँग जोडिएको समस्या’ बारे कुराकानी गरिनेछ ।

महिलालाई संगीत महोत्सव, खेल आयोजना र विभिन्न प्रकारका सार्वजनिक कार्यक्रममा उभिएर पिसाब गर्ने तरिकाबारे सिकाइने पार्टीले बताएको छ । ग्रीन पार्टीका अनुसार महिला फोहोर सार्वजनिक शौचालयमा पनि यो तरिकालाई प्रयोग गरेर पिसाब फेर्न सक्छन् र थप समस्याबाट बच्न सक्छन् ।

बैठकका आयोजकका अनुसार महिलालाई उभिएर पिसाब फेर्न सम्भव बनाउनका लागि सजिलो तरिकाले कस्तो उपकरण बनाउन सकिन्छ भन्ने विषयमा पनि कुराकानी हुनेछ । स्थानीय पार्षद र ग्रीन पार्टीकी सदस्य मार्था गुन्जेलले यो कार्यक्रमको विषयमा अनलाइनमा जति पनि कुरा भइरहेको छ त्यो देखेर सबै आयोजक निकै अचम्ममा रहेको बताएकी छिन् ।

प्रकाशित मितिः २०७४ बैशाख २४

वि.सं.२०७४ वैशाख २४ आइतवार १४:१२ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...