back
NMB ad

तपाईको क्षेत्रमा कति बजेट पर्यो ? अब मोबाईलबाटै यसरी थाहा पाउनुहोस् नेपालको बजेट !

Kumari bank ad

काठमाडौ । अर्थमन्त्रालयले बजेटसम्बन्धि सबै जानकारी दिने मोवाइल एप सार्बजनिक गरेको छ । सोमबार मन्त्रालयमा आयोजना गरिएको पूर्वबजेट छलफल कार्यक्रममा अर्थमन्त्री कृष्णबहादुर महराले सो एप सार्बजनिक गरेका हुन् ।

एपमार्फत सरकारको बजेटमा के कस्ता कार्यक्रम राखिएको छ, कुन कार्यक्रमको लागि कति बजेट छ लगायतका कुराहरुको जानकारी पाउन सकिन्छ । साथमा बजेटसँग कुनै गुनासो वा सुझाव भए सो एफमार्फत सर्बसाधारणले त्यस्तो गुनासो वा सुझाव अर्थमन्त्रीसँग राख्न सक्ने ब्यवस्था मिलाइएको बताइएको छ ।

एपमा बजेट कसरी बनिरहेको छ, विगतका बजेटहरु कस्ता थिए भन्ने जस्ता सुचना र जानकारीहरु पाइचार्ट, विभिन्न शिर्षकको आयब्ययको विवरण तथा बजेट भाषणको लाइभ भिडियो हेर्न सकिने छ । यो एप हालको लागि एन्ड्रोइड अपरेटिङ्ग सिस्टम भएको मोबाइलमा उपलब्ध हुनेछ । गुगल प्लेस्टोरमा गएर बजेट एप डाउनलोड गर्न सकिनेछ । आइफोन प्रयोगकर्ताले भने अबको १५ दिनपछि मात्रै सो एप प्रयोग गर्न सक्ने बताइएको छ ।

प्रकाशित मितिः २०७४ जेठ ८

वि.सं.२०७४ जेठ ८ सोमवार १६:०३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...