back
NMB ad

शिक्षा बजेट सिधै स्थानीय तहमा

Kumari bank ad

काठमाडौ। सरकारले आगामी आर्थिक वर्षदेखि विद्यालयलाई निकासा गर्ने बजेट सिधै स्थानीय तहमा पठाउने तयारी गरेको छ । सिधै स्थानीय तहमा रकम विनियोजन भएपछि जिल्ला शिक्षा कार्यालययको दायित्व घट्नेछ ।

आगामी वर्षमा स्थानीय तहका लागि मात्र ७० अर्ब रुपियाँ स्थानीय तहमा पठाउने तयारी भइरहेको शिक्षा मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले बताए । यो रकम शिक्षकको तलब, विद्यार्थीलाई विभिन्न शीर्षकमा दिइने छात्रवृत्ति, पाठ्यपुस्तक खरिद लगायतमा खर्च हुनेछ ।

प्रकाशित मितिः २०७४ जेठ १२

वि.सं.२०७४ जेठ १२ शुक्रवार १२:४० मा प्रकाशित

You can share this post!

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...