back
NMB ad

फिफा वरियतामा नेपाल ४ स्थान माथि उक्लियो

Kumari bank ad

काठमाडौ । फिफा वरियतामा नेपाल ४ स्थान माथि उक्लिँदै १ सय ६९ औँ स्थानमा पुगेको छ ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियताक्रममा नेपाल चार स्थान सुधार गर्न सफल भएको हो । यसअघि नेपाल १ सय ७३ औँ स्थानमा थियो ।

भारत १ सय औँ स्थानमा रहँदै दक्षिण एसियाको शीर्ष स्थानमा कायमै छ भने नेपाल पाचौं स्थानमा छ । समान चार अंक तल झरेका माल्दिभ्स १ सय ५६ औँ र अफगानस्तिान १ सय ५८ औँ स्थानमा छ । दुई स्थान तल झरेको भुटान भने १ सय ६६ औँ स्थानमा छ । एक स्थान माथि उक्लिएको बंगलादेश १ सय ९२ औँ स्थानमा छ भने उही अवस्थामा रहेको श्रीलंका १ सय ९७ औँ र एक स्थान सुधार गर्दै २ सय औँ स्थानमा रहेको पाकस्तिान दक्षिण एसियाली फुटबलको पुछारमा छ ।

यी हुन् उत्कृष्ट १५ देश

ब्राजिल
अर्जेन्टिना
जर्मनी
चिली
कोलम्बिया
फ्रान्स
बेल्जियम
पोर्चुगल
स्वीट्जरल्याण्ड
स्पेन
पोल्याण्ड
इटाली
वेल्स
इंग्ल्याण्ड
पेरु

प्रकाशित मितिः २०७४ जेठ १९

वि.सं.२०७४ जेठ १९ शुक्रवार १४:२४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...