back
NMB ad

कृषि विकास बैंकको आस्वा सेवा निःशुल्क

Kumari bank ad

काठमाडौं । सरकारी स्वामित्वमा रहेको कृषि बिकास बैंक लि.ले देश भर फैलिएको आफ्नो बृहत कार्य संजालबाट सर्वसाधारणका लागि बिभिन्न कम्पनीहरुले प्रकाशन गरेको आइपिओ र एफपिओ शेयरमा आस्वा सेवा मार्फत लगानी गर्दा बैंकले आफ्नो सेवा निःशुल्क रुपमा प्रदान गर्ने भएको छ । आम नेपाली जनताहरुलाई बैकिङ सेवा दिँदै वित्तीय कारोबारमा जागरुप गराउने तथा बैंक मार्फत शेयर लगानी गर्दा सेवाग्राही महानुभावलाई थप सहुलियत होस भनि आस्वा सेवा मार्फत शेयर लगानी गर्न आब्हान गर्दै देश भरिका १७७ वटा कार्यालयहरुबाट यो सेवा निःशुल्क रुपमा लिन सकिने कुरा बैंकले जनाएको छ । बैंक लि.ले केन्द्रिकृत आस्वा सेवा समेत निःशुल्क गर्ने भएको छ ।
१९ जेठ २०७४

वि.सं.२०७४ जेठ १९ शुक्रवार १४:५८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...