back
NMB ad

आईपिओ भर्नुहुने तपाई सबैलाई गोलाप्रथाद्धारा १० कित्ता सेयर !

Kumari bank ad

काठमाडौ। महुली सामुदायिक लघुवित्त कम्पनीको सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँड भएको छ । निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलले गोलाप्रथाद्धारा सबैलाई १० कित्ता सेयर बाँडफाँड गरेको छ ।

माहुलीको आइपिओ १० हजार ९२० जना आवेदकले १० कित्ता सेयर पाएका छन् । लघुवित्तको आइपीओमा कुल ८१ हजार ७४१ जनाले आवेदन गरेका थिए । जसमध्ये ११५५ जनाको आवेदन रद्द भएको विक्री प्रवन्धक सनराईज सनराईज ईन्भेष्मेन्ट बैंकिङ्गले जनाएको छ ।

साधारण सेयरमा न्यूनतम ५० कित्ता अर्थात ५ हजार रुपैयाँ देखि अधिकतम ६०० कित्ता अर्थात ६० हजार रुपैयाँ बराबरको आवेदन गर्न पाउने व्यवस्था थियो । महुलीले गत बैशाख ७ देखि बैशाख ११ सम्म १ लाख २० हजार कित्ता आइपिओ निष्कासन गरेको थियो ।

जसमा ६ हजार कित्ता सामुहिक लगानी कोष र ४ हजार कित्ता कर्मचारीको लागि छुट्टाइएको थियो ।

प्रकाशित मितिः २०७४ जेठ २१

वि.सं.२०७४ जेठ २१ आइतवार ११:२३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...