आइतबार सुनको भाउ तोलामा ६ सयले बढ्यो

काठमाडौ।आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ। यसदिन सुन एक तोलाको ५५ हजार २ सय रुपैयाँमा किनबेच भैरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

यसअघि  शुक्रबार  प्रतितोला ५४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदी पनि प्रतितोला १० रुपैयाँ बढेको छ। आइतबार चाँदी प्रतितोला ७७५ रुपैयाँ किनबेच भइरहेको छ  ।  यसअघि शुक्रबार  चाँदी प्रतितोला ७६५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मितिः २०७४ जेठ २१

२०७४ जेष्ठ २१ गते १२:३९ मा प्रकाशित

You can share this post!

उद्योग बाणिज्य महासंघको प्रदेश नम्बर ३ को अध्यक्षमा दिनेश श्रेष्ठ निर्विरोध

जलाशययुक्त बुढीगण्डकी निर्माणका लागि सरकार र चिनिया कम्पनीबीच सम्झौता

Related posts