काठमाडौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले ६,५९,५६५ कित्ता सेयरहरु थप सार्वजनिक निष्काशन (एफपीओ) मार्फत जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैंया अंकित मूल्यमा प्रिमियमबापत ७९५ थप गरी ८९५ मा सेयर जारी गर्ने भएको हो ।
हाल इन्स्योरेन्सको अन्तिम बजार मूल्य १६७० रुपैंया रहेको छ ।
थप कुरा जान्न रातो अक्षरको लिंक खोल्नुहोस्, प्रिमियर इन्स्योरेन्स
प्रकाशित मितिः २०७४ जेठ २२
वि.सं.२०७४ जेठ २२ सोमवार ११:३७ मा प्रकाशित