back
NMB ad

स्नातक र प्रमाणपत्र तहको परीक्षा असार २३ देखि (तालिकासहित)

Kumari bank ad

काठमाडौ। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्ष र स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सोमबार सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले ३ वर्षे स्नातक तह दोस्रो वर्षको मानविकी, विज्ञान, कानुन र शिक्षाशास्त्र संकायको नियमति, प्राइभेट, पूरा तथा आंशिक परीक्षा असार २३ गतेबाट सुरु हुने तालिका सार्वजनिक गरेको हो ।

प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्षको सबै संकायको परीक्षा भने असार २५ गतेदेखि सुरु हुँदैछ । प्रवीणता प्रमाणपत्र तह त्रिभुवन विश्वविद्यालयबाट फेज आउट भइसकेको कार्यक्रम हो ।

परीक्षा नियन्त्रण कार्यालयले ०५९ मा पहिलोपटक परीक्षामा सहभागी भएका दुवै तहका परीक्षार्थीलाई यसपटक अवसर दिएको छ ।

scheduleschedule.1

schedule2

प्रकाशित मितिः २०७४ जेठ २२

वि.सं.२०७४ जेठ २२ सोमवार १२:५४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...