back
NMB ad

सरकार फेरिएसँगै सेयर बजारमा निरन्तर लालझण्डा,किन भयो यस्तो ?

Kumari bank ad

काठमाडौ। नेपाल स्टक एक्सचेन्जमा बिहिबार कारोबार खुलेदेखि नै लगातार घटेको नेप्से परिसूचक अन्ततः ७.९४ अंकले घटेर बजार बन्द भएको छ। साताको अन्तिम दिनको कारोबार मापक सूचक १६१५.१९ अंक कायम भएको हो।

यसदिन क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.७९ अंकले घटेर ३४३.१२ अंकमा कायम हुन आएको छ ।आज कारोबारमा आएका सबै उपसूचक घटेको छ । बैंकिङ ७.४१, होटल ४०.४६, विकास बैंक ०.८७, जलबिद्युतत ३.५४, फाइनान्स ७.७२, बीमा ३९.८, उतपादन मुलक १७.६ र अन्य ६.६५ अंकले घटेको छ ।

बिहीबार १४९ कम्पनीका आठ लाख कित्ता शेयर ४८ करोड ९७ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । आज सबैभन्दा बढी स्ट्यार्डड चाटर्ड बैंकको तीन करोड ६६ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।

कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो भएको छ । कम्पनीको २ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको हो ।

प्रकाशित मितिः २०७४ जेठ २५

वि.सं.२०७४ जेठ २५ बिहीवार १७:४२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...