back
NMB ad

तीन दिने हुण्डाई एक्सचेन्ज

Kumari bank ad

काठमाडौ। नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल अन्तर्गत नेपालगञ्ज स्थित हिम अटो डिष्ट्रिब्युटरले तीन दिने लामो हुण्डाई एक्सचेन्ज कार्यक्रम ल्याएको छ ।

हिजोदेखि जेठ २६ गते शुक्रबारसम्म हुने यस एक्सचेन्ज योजनामा हुण्डाई ब्राण्डका सबै मोडलहरुमा लागु हुनेछ । ग्राहकहरुका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न हिम अटो डिष्ट्रिब्युटरले सो एक्सचेन्ज क्याम्प ल्याएको हो ।

यस एक्सचेन्जसँगै हिम अटो डिष्ट्रिब्युटरले आफ्ना ग्राहक सामु नगद छुट, स्पट एक्सचेन्ज तथा मूल्यांकन र एक्सचेन्ज बोनस हरेक गाडीको बिक्रीसँगै प्रदान गर्नेछ ।

यस कार्यक्रममा एक्सचन्जका साथै टेस्ट ड्राइभ एण्ड विन र मनोरञ्जनका कार्यक्रमहरु समावेश छन् । कार्यक्रम अवधिमा टेस्ट ड्राइभ गर्ने मध्येबाट लक्कि ड्र गरेर चुनने एक भाग्यशाली ग्राहकलाई कुल प्याडको कुल वान स्मार्ट फोन प्रदान गरिने छ ।

ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने हिम अटो डिष्ट्रिब्युटरले यस हुण्डाई एक्सचेन्ज योजना मार्फत् यसलाई निरन्तरता दिएको छ ।
प्रकाशित मितिः २०७४ जेठ २५

वि.सं.२०७४ जेठ २५ बिहीवार १८:३८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...