काठमाडौ । साताको पहिलो दिन आईतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार ५५ हजार रुपैंयालमा तोलामा किनबेच भएको सुन आईतबार २ सयले घटेर प्रतितोला ५४ हजार ८ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैंयाले घटेर प्रतितोला ७ सय ६५ रुपैंयामा किनबेच भइरहेको छ ।
प्रकाशित मितिः २०७४ जेठ २८
वि.सं.२०७४ जेठ २८ आइतवार १२:३२ मा प्रकाशित