back
NMB ad

राजपाद्धारा आमहड्तालसहित आन्दोलनको घोषणा !

Kumari bank ad

काठमाडौ।राष्ट्रिय जनता पार्टी नेपालले आम हड्ताल सहितका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ। स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा भाग नलिने घोषणा गरेको राजपाले निर्वाचन बिथोल्न आम हड्ताल सहितका विरोध कार्यक्रम सार्वजनिक गरेको हो।

राजपाले आउँदो असार २ गते उम्मेद्वारी दर्तालाई प्रभावित गर्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। जसअनुसार राजपाले जेठ ३०, ३१ गते र असार १ र २ गते आम हड्ताल घोषणा गरेको छ। राजपाले उम्मेद्वारी दर्ताको दिन जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दीको कार्यक्रम सावजनिक गरेको छ।

त्यसअघि २९ गते भोलि मसाल जुलुसको कार्यक्रम गर्ने जनाएको छ।त्यस्तै राजपा नेपालले असार १४ को निर्वाचन प्रभावित पार्न असार १० गतेदेखि अनिश्चितकालीन आम हड्ताल समेत घोषणा गरेको छ।

press re_ sanghiye 28 jesth

प्रकाशित मितिः २०७४ जेठ २८

वि.सं.२०७४ जेठ २८ आइतवार १७:३५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...