काठमाडौ । बुधवार नेप्सेमा दुई बैंकको ९९ लाख ४ हजार ४ सय २८ दशमलव शून्य ६ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
बुधबार ग्लोबल आईएमई बैङ्कको मात्रै ९८ लाख ६२ हजार आठ सय २८ दशमलव शून्य ६ कित्ता र माउण्ट मकालु डेभलपमेण्ट बैङ्क लिमिटेडको ४१ हजार ६ सय कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
प्रकाशित मितिः२०७४ जेठ ३१
वि.सं.२०७४ जेठ ३१ बुधवार १५:२० मा प्रकाशित