back
NMB ad

बिहिबार सकेन,के आईतबार नेप्सेले १६०० को अंक भेट्ला ?

Kumari bank ad

काठमाडौ। साताको अन्तिम दिन भने सेयर बजार हरियो रङ्गले पोतिएको छ। बिहिबार सूचक ५.१० अंकले बढेरे १५८९.५९ अंकमा पुगेको छ । १६०० को अंक भेटाउन अझै ११ अंकको दूरी बाँकी छ।आउँदो आइतबारको कारोबारले के भन्ने निश्चित गर्नेछ ।

बिहिबार कारोबार रकममा पनि सुधार देखिएको छ। दिनभरीमा १५१ कम्पनीको ६७ करोड ३८ लाख ६८ हजार रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै अन्य बहेक बाँकी सबै परिसूचकहरु उकालो लागेका छन् ।

दिनभरीमा बैंकको सूचक साढे पाँच, बिमा सूचक सवा ११ अंक हाराहारीले बढेको छ। होटल करिब २०, विकास बैक साढे ११, जलविद्युत १.४४, फाइनान्स साढे ३.४१ अंकले बढेका छन्। उत्पादनमूलक सूचक ८ अंकालो लागेको छ भने अन्य सूचक करिव ३ अंकले ओरालो लागेको छ ।

बिहिबार एभरेष्ट बैंकको ६ करोड २१ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकको पाँच करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

प्रकाशित मितिः २०७४ असार १

वि.सं.२०७४ असार १ बिहीवार १७:३८ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...