back
NMB ad

दुई नम्बर प्रदेशबाट निर्वाचन आयोगका कर्मचारी फिर्ता, कार्यालय पनि बन्द

Kumari bank ad

काठमाडौ । दुई नम्बर प्रदेशका जिल्लामा खटिएका निर्वाचन आयोगका कर्मचारीहरु कार्यालय बन्द गरेर फिर्ता भएका छन् । सरकारले दुई नम्बर प्रदेशको स्थानीय चुनाव असोज २ गते सारेपछि निर्वाचन आयोगले आफ्ना कर्मचारीहरु फिर्ता बोलाएको हो । केन्द्रको निर्देशन भन्दै कर्मचारीहरु कार्यालय बन्द गरेर हिँडेका छन् ।

निर्वाचन आयोगले दुई नम्बर प्रदेश अन्तर्गतका स्थानीय तहमा खटिएका निर्वाचन अधिकृत, मतदाता शिक्षा कार्यकर्ता लगायत सबै अधिकारीहरुलाई फिर्ता बोलाएको छ । यस्तै उक्त प्रदेशमा सञ्चालन भएका निर्वाचन अधिकृतको कार्यालय पनि तत्काललाई बन्द गराइएको छ ।

आयोगले असोज २ गते अघि नै अर्को निर्णय गरेर मात्र निर्वाचन कार्यालय खोल्ने र कर्मचारी खटाउने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

प्रकाशित मितिः २०७४ असार २

वि.सं.२०७४ असार २ शुक्रवार १७:१३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...