back
NMB ad

एसईईको पूरक परीक्षा साउन १९ गतेदेखि (परीक्षा तालिकासहित)

Kumari bank ad

काठमाडौ । एसईई पूरक (ग्रेडबृद्धि) परीक्षा आगामी साउन १९ गते बिहिबारदेखि २६ गतेसम्म संचालन हुने भएको छ ।

साउन १९ गते बिहिबार,

अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्य, अनिवार्य अग्रेजी ।

२० गते शुक्रबार,

अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीहरुको लागि अंग्रेजी ।

साउन २१ गते शनिबार,

अनिवार्य गणित ।

२२ गते आइतबार,

अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद ।

साउन २३ गते सोमबार,

अनिवार्य सामाजिक अध्ययन् ।

साउन २४ गते मंगलबार,

अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा र वेदविद्याश्रमतर्फ अनिवार्य कर्मकाण्ड, अनिवार्य फलित ज्योतिष, संस्कृततर्फः अनिवार्य संस्कृत भाषा ।

साउन २५ बुधबार,

ऐच्छिक प्रथमपत्रका सबै विषयहरु ।

र साउन २६ गते बिहीबार,

ऐच्छिक द्धितीयपत्रका सबै विषयहरुको परीक्षा संचालन हुने भएको छ ।
प्रकाशित मितिः २०७४ असार ४

वि.सं.२०७४ असार ४ आइतवार १३:२९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...