back
NMB ad

सेयरधनीलाई ८% बोनसपछि ५०% हकप्रदको यो अर्काे अवसर !

Kumari bank ad

काठमाडौ । गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिक साधारण सभा काठमाडौको थापागाउँस्थित बानेश्वर बैंक्वेटमा चलिरहेको छ ।

साधारण सभामा सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सहित कर प्रयोजनका लागि २३ लाख १५ हजार ७ सय ८९ रुपैंया नगद लाभाँस दिने प्रस्ताव लगिएको छ । यस्तै ८ प्रतिशत बोनस बाँडेपछि कम्पनीले सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने प्रस्ताव अगाडि बढाउनेछ ।

८ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद जारी गरेपछि कम्पनीको चुक्तापुँजी ८९ करोड १० लाख रुपैंया पुग्नेछ । बिमा समितिले आ.व २०७४÷२०७५ को अन्त्यसम्ममा जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्देशन दिएपछि गुराँसले बोनस र हकप्रदको बाटो रोजेको हो

प्रकाशित मितिः २०७४ असार ९

वि.सं.२०७४ असार ९ शुक्रवार ११:४६ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:३१

काठमाडौँ, २८ वैशाख: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२८

काठमाडौँ :  सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद...

सङ्घीय संसद् अधिवेशन आजदेखि   

सङ्घीय संसद् अधिवेशन आजदेखि   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१९

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे...

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...