back
NMB ad

नेपाल बैक र त्रिभुवन विश्वविद्यालयवीच सम्झौता

Kumari bank ad

काठमाडौ ।  नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय (त्रिविवि) बीच पारस्परिक हित प्रवद्र्धनका निम्ति सहकार्य सम्वन्धी समझदारी भएको छ । समझदारीपत्रमा नेपाल बैक लिमिटेड्का प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र त्रिभुवन विश्व विद्यालयका रजिष्ट्रार डिल्लिराम उप्रेतीले काठमाडौँमा आयोजित एक संक्षिप्त समारोहका बीच हस्ताक्षर गरे ।

उक्त समझदारीपत्रमा त्रिविविका सबै निवृत्तिभरण प्रापकले नेपाल बैंकमा विशेष वचत खाता खोली सोही खाता मार्फत पेन्सन भुक्तानी लिने, पेन्सन भुक्तानीको प्रयोजनार्थ बढीमा १५ कार्यदिनसम्मका लागि बैकद्वारा त्रिविविलाई १५ करोड बरावरको रकम ओभरड्रन सुविधा विना व्याजमा उपलव्ध गराउने, त्रिविविद्वारा बैकसंग गरिने ड्राफट टिटि एविविएस ,बेव् रेमिट् चार्ज लगायतका वित्तीय कारोवारमा ५० प्रतिशत शुल्क छुट दिने, त्रिविविका विद्यार्थीलाई बैकको वालाजु औद्योगिक क्षेत्र, भक्तपुर, जावलाखेल, कालीमाटी र चावहिल शाखाबाट परीक्षा शुल्क निम्ति काउन्टर सेवा उपलव्ध गराउने, प्रशिक्षण, अनुसन्धान ,परामर्श, इन्टर्नशीप, पुरष्कार, पदस्थापन, प्रायोजन तथा पुरष्कारका क्षेत्रमा सहकार्य मार्फत सांगठनिक सम्वन्ध प्रगाढ बनाउँदै दुवै संस्थाको उन्नयन तथा हित प्रवध्र्दन निम्ति मार्ग प्रशस्त गर्ने लगायतका वुँदाहरु समाविष्ट छन् ।

प्रकाशित मितिः २०७४ असार १३

वि.सं.२०७४ असार १३ मंगलवार १२:०० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...