काठमाडौँ । चौधौं राष्ट्रिय धान दिवसको अवसरमा आज देश भर विभिन्न कार्यक्रम गद मनाइदै छ ।
यसैबीच धादिङ जिल्लाको थाक्रे गाउँपालिकाले पनि दिवसको अवसरमा गाउँपालिका केन्द्र महादेवेशीको बालुवाफाँटमा भव्य धान रोपाई कार्यक्रमको आयोजना गरेको छ ।
यस वर्ष ‘दुई बाली धान खे%A
वि.सं.२०७४ असार १५ बिहीवार १०:१२ मा प्रकाशित