१० कित्ता सेयर हुनेलाई अब थप ६ कित्ता सेयर यसरी पाईन्छ,हेर्नुहोस्

काठमाडौ । गुडविल फाइनान्सले आजबाट हकप्रद बिक्री खुल्ला गरेको छ। फाइनान्सले असार १ गतेसम्म कायम भएका शेयरधनीका लागि १० शेयर बराबर नयाँ ६ शेयरको अनुपात हकप्रद निष्काशन गरेको हो ।

शेयरधनीले एनआइविएल क्यापिटल, गुडविल फाइनान्सका केन्द्रिय तथा शाखा कार्यालयहरु र नेपाल इन्भेष्टमेन्टका कार्यालयहरु वीरगञ्ज, विराटनगर, चिप्लेढुङगा, पोखरा, वुटवल र धनगढीबाट आवेदन दिन सक्ने फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआर्इबिएल क्यापिटल मार्केटले जनाएको छ।

फाइनान्सको हकप्रद भर्ने अन्तिम मिति साउन २२ गतेसम्म रहेको छ।

प्रकाशित मितिः २०७४ असार १८

२०७४ असार १८ गते १३:३३ मा प्रकाशित

You can share this post!

बैंकको १०० रुपैंया अंकित १ अर्ब ५० करोडको सेयरमा आवेदन खुल्ला,भरिहाल्नुहोस् !

अरुको भविष्य हेर्दै पशुपति शर्मा, करिब ५ लाखले हेरिसके !

Related posts