छ्याङदीमा सेयर नपर्नेले बुधवारबाट रकम फिर्ता लिनुहोस्

काठमाडौ। छ्याङदी हाइड्रोमा सेयर आवेदन गरेर कम सेयर पाएका वा सेयर नै नपाएकाहरुले बुधवारबाट रकम फिर्ता पाउने भएका छन् ।

सेयर लगानीकर्ताहरुले १७ बैंक तथा वित्तीय संस्थाबाट सेयरमा आवेदन दिएका भए रकम त्यही जम्मा हुने र अन्यले भने आवेदन बुझाएको संकलन केन्द्रमा सम्पर्क राख्न बिक्री प्रबन्धक ग्लोबल आइएमइले उल्लेख गरेको छ ।

Allotment & refund Notice_globle ime

प्रकाशित मितिः २०७४ आर २१

२०७४ असार २१ गते १२:२१ मा प्रकाशित

You can share this post!

अबको १० दिनमा ६ संस्थाको हकप्रद सेयर आउँदै,जान्नुहोस्

घट्यो हवाई भाडा,अब कहाँ जाँदा कति भाडा तिर्ने ?

Related posts