back
NMB ad

केएल मोबाइल हबमा मोबाइल एक्सचेन्ज मेला सुरु

Kumari bank ad

काठमाडौ । चाबहिलको केएल टावरमा संचालनमा आएको केएल मोबाइल हबमा मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ । मोबाइल हब संचालनमा आएको अबसर पादै सुरु भएको मोबाइल मेला सँगै एक्सचेन्ज मेला पनि सुरु गरेको हो ।

जस्तोसुकै मोबाइल पनि एक्सचेन्ज गरिने बताउँदै केएल मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले पुराना मोबाइलको राम्रो भ्यालु पाइनुका साथै नयाँ मोबाइल खरिद गर्न चाहनेहरुका लागि गिफ्ट ह्याम्पर लगायत हात खाली नजाने उपहारको ब्यबस्था गरिएको बताए ।

मोबाइल एक्सचेन्जका लागि ग्राहकहरुले आफ्नो परिचय खुल्ने परिचयपत्रको फोटोकपी ल्याउनुपर्ने जनाएको छ । ब्राण्डेड मोबाइलको कारोबार र मल्टिब्राण्ड मोबाइल सोरुमको रुपमा कारोबार सुरु गरेको मोबाइल हबले नेपालमै नम्बर १ बन्ने लक्ष लिएको प्रबन्ध निर्देशक ग्लाइडरले बताए ।

मोबाइल हबमा बिश्वबजारमा पाइने २३ भन्दा बढी कम्पनीका मोबाइलको कारोबार गरिरहेको छ भने बिभिन्न कम्पनीका मोबाइलबारे जानकारी दिन टच एण्ड फिलको सुबिधा पनि दिएको छ । १ हजारको मोबाइलको खरिदमा ५ हजार भन्दा बढीको उपहार पाइने ब्यबस्था गरेको छ । लक्की ड्र मार्फत मलेशिया र सिंगापुरको भ्रमण गर्न पाइने तथा हरेक मोबाइलको खरिदमा दुइवटा फिल्मको टिकट र क्लब डेजाभुको २ जनालाइ प्रबेश टिकट उपलब्ध गराउने मोबाइल हबका निर्देशक संगम राईले जानकारी दिए ।

प्रकाशित मितिः २०७४ असार २९

वि.सं.२०७४ असार २९ बिहीवार १६:५५ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...