back
NMB ad

दुई बैंकसहित तिन संस्थाको हकप्रद सेयर निष्काशनबारे तपाईलाई कति थाहा छ ? पढ्नुहोस्

Kumari bank ad

काठमाडौ । ओम डेभलपमेन्ट बैंकले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले १०ः३ अनुपातमा १०० रुपैयाँ दरको ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद निष्कासन गर्न अनुमति मागेको हो ।

हकप्रदको बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल लिमिटेडले गर्नेछ ।

यस्तै श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी लिमिटेडले १०ः८.३ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोबोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले असार २९ गते अनुमति माग गरेको हो ।

कम्पनीले १०० रुपैंया अंकित २७ लाख ६७ हजार २२५.६२ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीको हकप्रद निष्काशन एवं बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

यसैगरी भागर्व विकास बैंकले १०ः८ अनुपातमा हकप्रद निष्काशनको माग गर्दै धितोपत्र बोर्डमा अनुमति माग गरेको छ । बैंकले असार २७ गते उक्त माग गरेको हो ।

बैंकले १०० रुपैंया अंकित २१ लाख १२ हजार कित्ता हकप्रद सेयर निष्काशनको लागि माग गरेको हो । बैंकको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित मितिः २०७४ साउन २

वि.सं.२०७४ साउन २ सोमवार १२:३२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...