back
NMB ad

बैंकको सेयर छ ? १० कित्ता हुनेले अब यसरी थप ४ कित्ता सेयर पाउँदै !

Kumari bank ad

काठमाडौ । मुक्तिनाथ विकास बैंकले ४० प्रतिशत हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । नयाँ आर्थिक वर्षमा हकप्रद ल्याउन अनुमति पाउने मुक्तिनाथ पहिलो बैंक बनेको छ ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरको ६१ लाख ७० हजार ८६५.०४ कित्ता हकप्रद बिक्री गर्न अनुमति पाएको हो । १०ः४ अनुपातमा आउने यो हकप्रदमा एनआइबीएल क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन मुक्तिनाथले ४० प्रतिशत हकप्रदको बाटो रोजेको हो । गत आर्थिक वर्षमा पनि बैंकले ५० प्रतिशत हकप्रद बिक्री गरेको थियो भने ३४ प्रतिशत बोनस सेयर दिएको थियो ।

प्रकाशित मितिः २०७४ साउन ३

वि.सं.२०७४ साउन ३ मंगलवार १२:५३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...