back
NMB ad

एफपिओपछि बोनस शेयर दिन लागेको कम्पनीबारे जानीराख्नोस् !

Kumari bank ad

काठमाडौ। प्रिमियर इन्स्योरेन्सले एक अर्ब चुक्ता पूँजी पुर्याउन एफपिओ जारी गरेलगत्तै बोनस शेयर दिने भएको छ। इन्स्योरेन्सले आर्थिक बर्ष २०७४/७५ मा ७९५ रुपैयाँ बराबरको ६ लाख ५९ हजार ५६५ कित्ता एफपिओ जारी गर्न साधारणसभाबाट पारित गरिसकेको छ।

एफपिओ जारी गरेसँगै कम्पनीले ४५ करोड ८३ लाख रुपैयाँ प्रिमियम संकलन गर्ने योजना बनाएको छ। इन्स्योरेन्सले आफ्नो क्यापिटल प्लानमा आर्थिक बर्ष २०७३/७४ मा ६ करोड ७३ लाख रुपैयाँ बराबरको बोनस शेयर र ६ करोड ६० लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने रहेको छ।

साथै कम्पनीले एफपिओबाट आएको प्रिमियम र अग्रिम भएको जगेडा कोषबाट ४३ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस शेयर दिने तयारी गरेको छ।बिजमाण्डु डटकमबाट

प्रकाशित मितिः २०७४ साउन ९

वि.सं.२०७४ साउन ९ सोमवार १०:४० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...