back
NMB ad

पुरुषोत्तम न्यौपानेले कोलोराडोमा सबैलाई नचाए(फोटोमा हेर्नुहोस्)

Kumari bank ad

नातिबाबु भट्ट,कोलोराडो,अमेरीका । नेपाली लोक संगीतका चम्कीलातारा पुरुषोत्तम न्यौपानेको एकल सांगीतीक सांझ कोलोराडोमा भब्यरुपमा सम्पन्न भयो । सनीबार कोलोराडो स्प्रिङमा र आईतबार वेष्ट मिनिस्टरमा सम्पन्न एकल सांगीतीक साझमा गायक न्यौपानेले आङ्खना लोकप्रयि गीत सयौ श्रोताहरुमाझ पस्किएर सबैलाई नचाएका हुन् ।

पुरुषोत्तम पाण्डेको आयोजनामा लिटिल ईन्डियामा र दिनेश भट्टराइको आयोजनामा याक एण्ड यती रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा उनले झिमझिम सितरा, ऐना हेरेर, सररर पानी घट्टमा, मत हिंडे पोखरा, मोहनी तिम्रा बोलीमा, जस्ता चर्चित लोक गीत, तिजका गीत र भजनहरु गाएर दर्शकहरुलाई तताएका थिए ।

कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, गन्यमान्य, बुद्धीजिवी, साना बाल बालिका, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । तिजका गीत पुरुषहरुले पनि गाउन हुन्छ भनेर सुरुगरेका न्यौपानेको प्रस्तुती हेर्न ठुलो संख्यामा महिला दिदी बहिनीहरु साडी चोलो लगाएर उपस्थित भएका थिए । तिजको झल्को दिनेगरी दिदी बहिनीहरुले छम छम नाची रहदा आफुलाई नेपाली घर आगनमा भएको आभास हुन्थ्यो ।

नेपाली लोक संकृती कती सुन्दर र अविष्मरणीय छ, यो संसारको जुनसुकै कुनामा जस्तो सुकै अवस्थामा पनि भुन्न सक्दैनौ भन्ने प्रमाण यहा प्रष्ट देख्न सकिन्थ्यो ।

kolorado purushottam5 kolorado purushottam6] kolorado purushottam kolorado purushottam3 kolorado purushottam2 kolorado purushottam7 kolorado purushottam4

प्रकाशित मितिः २०७४ साउन ११

वि.सं.२०७४ साउन ११ बुधवार १४:५३ मा प्रकाशित

You can share this post!

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...