back
NMB ad

पूर्वाञ्चल विश्वविद्यालयले माग्यो ८ उपप्रध्यापक र १ सहप्राध्यापक

Kumari bank ad

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायले ८ उपप्राध्यापक र १ सह—प्राध्यापकसहित ९ जनाको करार सेवामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । सोमबार एक विज्ञापन प्रकाशित विभिन्न विषयमा उपप्राध्यापक माग गरेको हो ।

उसले कम्युनिटी हेल्थ नर्सिङतर्फ २ जना, मिडवाइफेरि नर्सिङतर्फ २ जना, पेडियार्टिक नर्सिङतर्फ १ जना, फिजियार्टिक नर्सिङतर्फ १ जना र क्लिनिकल फार्मेसीमा १ जना उपप्राध्याक माग गरेको हो । उपप्राध्यापकका लागि आवेदन दिन सम्बन्धित विषयमा पिएचडी गर्नुका साथै तीन वर्षको अध्यापन अनुभव भएको हुनुपर्नेछ ।

एक जना जनस्वास्थ्य उपप्राध्यापकका लागि पनि विश्वविद्यालयले आवेदन माग गरेको छ । यो पदका लागि योग्य हुन पनि पिएचडी गर्नुका साथै ३ वर्षको अनुभव गरेको हुनुपर्नेछ ।

जनस्वास्थ्यतर्फ सहप्राध्यापक पदमा पनि आवेदन माग गरिएको छ । यसमा आवेदन दिनेले लेक्चर वा उपप्राध्यापकमा रहि ५ वर्षको अध्यापन अनुभव भएको, इन्डेक्स वा नेशनल जर्नलमा कम्तिमा ४ वटा अनुसन्धान लेख प्रकाशित भएको हुनुपर्नेछ ।

उक्त पदमा आवेदन दिन चाहनेले तोकिएको दस्तुर रकम तिरी १६ साउनदेखि १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रकाशित मितिः २०७४ साउन १७

वि.सं.२०७४ साउन १७ मंगलवार १२:०३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...