back
NMB ad

निर्दोष बदनाम हुने ऐन संसोधन हुन्छः आपूर्तिमन्त्री

Kumari bank ad

काठमाडौ । आपूर्तिमन्त्री शिवकुमार मण्डलले उपभोक्ता हित र आपूर्तिसँग सम्बन्धि ऐन समय सापेक्ष संसोसधन गरिने बताएका छन् ।
बच्ने र निर्दोष व्यक्ति सजाय भेग्नुपर्ने अवस्था रहेकोले त्यस्ता कानुन संसोधन गरिने उनले बताए । ‘ऐन समयसापेक्ष नहुँदा निर्दोष मान्छे बदनाम हुनुपरेको छ, त्यसैले दोषीलाई कानुनको दायरामा ल्याउने गरी संसोधनको ड्राफ्ट तयार गरेर लाने तयारी भएको छ’ मन्त्री मण्डलले भने ।

सरकार र नीजि क्षेत्र नमिलेसम्म विकास सम्भव नहुने भएकोले मन्त्री मण्डलले सरकारले नीजि क्षेत्रलाई निश्चित सिमाभित्र रहेर सहयोग गर्ने बताए ।
‘राज्यको नीतिभित्र नीजिक्षेत्रले शंका गर्ने र नीजि क्षेत्रले केही गर्न थाल्यो भने राज्यले अलिबढी शंका गर्ने अवस्था छ’ नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसंगको भेटमा मन्त्री मण्डलले भने,‘अनावश्यक शंकाले विकास सम्भव हुँदैन ।’

प्रकाशित मितिः २०७४ साउन १९

वि.सं.२०७४ साउन १९ बिहीवार १२:२९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...