back
NMB ad

धितोपत्र बोर्डले सेयर कारोबारमा बोर्ड सदस्यहरुका लागि यसरी लगायो बन्देज (हेर्नुहोस् विज्ञप्ती)

Kumari bank ad

काठमाडौ । नेपाल धितोपत्र बोर्डले सेयरबजारलाई स्वच्छ र पारदर्शी बनाउन आफ्नै संचालक सदस्यलाई सेयरबजारमा कारोबार गर्न बन्देज लगाएको छ । बोर्डले बोर्ड सदस्यका लागि आचारसंहिता २०७४ लागू गर्दे बोर्डबाट अनुमतिपत्र प्राप्त संस्थाको संस्थापक शेयरमा समेत लगानी गर्न प्रतिबन्ध लगाएको छ ।

नेपाल धितोपत्र बोर्डले विज्ञप्तीमार्फत बोर्ड सदस्यहरुका लागि आचार संहिता लागू गरेको जनाएको छ । समग्र पुँजी बजारमा सुशासन कायम गर्न आचार संहिता जारी गर्नुपरेको बोर्डले जनाएको छ । संगठित संस्थाका लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका तयार गर्ने क्रममा रहेकाले नियमनकारी निकायका बोर्ड सदस्यहरु पनि सुशासित भएमात्र समग्र बजारमा सुशासन कायम गर्न सकिने मान्यतासहित बोर्ड सदस्यका लागि आचरण तथा व्यवहार तथा जिम्मेवारीसहितका विषयमा आचार संहिता जारी गरिएको हो । आचार संहितामा इमान्दारीता तथा गोपनीयता, वित्तीय अनुशासन, पदको दुरुपयोगका बारेमा स्पष्ट व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

1 2

प्रकाशित मितिः २०७४ साउन २०

वि.सं.२०७४ साउन २० शुक्रवार १६:१६ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...