back
NMB ad

थाक्रे गाउँपालिकामा १ मुख ३ रुख अभियान शुरु

Kumari bank ad

धादिङ । धादिङ जिल्लाको थाक्रे गाउँपालिकामा आइतबार देखि १ मुख ३ रुख अभियान शुरुभएको छ । सोही अभियान अन्तरगत वडा नं ९ र १० का १ हजार ३ सय ३९ परिवारमा ४ हजार १ सय ५० वटा सुन कागतीको बिरुवा  रोपिएको हो ।

thakre gp1
गाउँपालिकाकी  उपाध्यक्ष अम्विका रुपाखेतिको अनुसार गाउँपालिकालाई हराबरा, सुन्दर र स्वच्छ  बनाउने उद्देश्यले सो अभियान सुर गरिएको हो ।

उक्त कार्यक्रममा प्रत्येक परिवारमा बिरुवा पुर्याउन आधारशिला सामाजिक उद्दमी महिला सहकारीको स्थानिय व्यवस्थापन रहेको थियो । त्यस्तै रिम्स नेपाल संस्थाका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।thakre

गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, कार्यकारी अधिकृत लगायत स्थानिय सरोकारवालाहरुको सहभागीतामा बिरुवा वितरण गरिएको थियो ।
प्रकाशित मितिः २०७४ साउन २२

वि.सं.२०७४ साउन २२ आइतवार २३:३४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...