back
NMB ad

डोजर दुर्घटना हुँदा २ जनाको मृत्यु

Kumari bank ad

कालिकोट । जिल्लाको मान्म खाँडाचक्र नगरपालि–४ स्थित साबिकको दाहाँ गाउँ विकास समितिमा बिहानी खोलामा डोजर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ ।
कालिकोट सदरमुकामदेखि जुम्लातर्फ गइरहेको डिभिजन कार्यालय जुम्लाको (वानटेष्ट) डोजर दुर्घटना हुँदा खाँडाचक्र नगरपालिका–६ का बिष्णुबहादुर शाही र सुर्खेत भेरिगंगा नगरपालिका छिन्चुका तुलराज धौलाकोटिको मृत्यु भएको छ ।

डोजरमै रहेका डिभिजन सडक कार्यालय जुम्लाका सुपरभाईजर छत्रबहादुर बंम गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते बमको उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत बाँकेको नेपालगन्ज ल्याइएको छ ।अनलाइन खबरबाट ।

प्रकाशित मितिः २०७४ साउन २२

वि.सं.२०७४ साउन २२ आइतवार २३:४५ मा प्रकाशित

You can share this post!

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...