उत्तर कोरियाले अमेरिकालाई कडा चेतावनी दियो

संयुक्त राष्ट्रसंघले आफूमाथि नयाँ प्रतिबन्ध लगाएपछि उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिएको छ । अमेरिकाको पहलमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्ताव पारित गरेको थियो ।

उत्तर कोरियाले गएको शुक्रबार अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । उत्तर कोरियाले आफूमाथि नयाँ प्रतिबन्ध लागेसँगै अमेरिकाले त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएको बिबिसीले जनाएको छ ।

प्रकाशित मितिः २०७४ साउन २४

२०७४ साउन २४ गते १५:४७ मा प्रकाशित

You can share this post!

हाँस्यकलाकार भन्छन्, ‘व्यङ्ग्य विधा छाडा भयो, अब नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ’

एनएमए निर्वाचनमा धाँधली गरिएको शेर्पा समूहको आरोप

Related posts