काठमाडौँ । आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित सङ्रक्षण विभागले चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन सुरु गरेको छ ।
चाडपर्व नजिकिदै गर्दा अनुगमन बढाउने गरेको विभागले यसपटक खाद्यन्नको अतिरिक्त निर्माण सामग्री, सेवा प्रदायक कम्पनी, होटल लगायतका क्षेत्रमा सुक्ष्म अनुगमन हुने जनाएको छ ।
प्रकाशित मितिः २०७४ साउन २५
वि.सं.२०७४ साउन २५ बुधवार ११:५३ मा प्रकाशित