नेप्सेमा २ करोड २७ लाख कित्ताभन्दा बढि सेयर सूचिकृत

काठमाडौ । जनता बैंक नेपाल लिमिटेडको सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको दुई करोड २७ लाख ६ हजार छ सय ८१.६ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

सिद्धार्थ डेभलपमेण्ट बैंकलाई एक्यूजिसन गरेपछिको सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।

janataसेयरधनीले आगामी सातादेखि यो सेयरको कारोबार गर्न सक्नेछन् ।

यसैगरी जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको ४० हजार कित्ता बोनस सेयर पनि नेप्सेमा सूचिकृत भएको छ ।

प्रकाशित मितिः २०७४ साउन २६

२०७४ साउन २६ गते ११:१९ मा प्रकाशित

You can share this post!

२१.८५% बोनस लिने भए आजै सेयर किन्नुहोस् !

१२५% हकप्रदपछि भयो मूल्य समायोजन

Related posts