back
NMB ad

एफपीओ निष्काशन हुँदै, १० देखि ४ हजार ९ सय कित्तासम्म आवेदन दिन पाइने

Kumari bank ad

काठमाडौ । पोखरा फाइनान्स लिमिटेडले बुधबार देखि थप सार्वजनिक निष्काशन(एफपीओ)निष्काशन गरेको छ । फाइनान्सले १ सय रुपैयाँ अंकित मुल्यमा १ सय २० रुपैयाँ प्रिमियम थप गरी दुई सय २० रुपैयाँ प्रति कित्तामा एफपीओ निष्काशन गर्लारेको हो । फाइनान्सले ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ निष्काशन गरेका छ । पोखराको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ ।

उक्त एफपिओ निष्काशन भदौ ७ भित्रमा बन्द हुने भएकोले मात्र ११ दिन बाँकी रहेको छ । न्यूनतम १० कित्ता र बढीमा ४ हजार ९ सय कित्तासम्म आवेदन दिन पाइनेछ ।

प्रकाशित मितिः २०७४ साउन २८

 

 

वि.सं.२०७४ साउन २८ शनिवार १४:३९ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...