back
NMB ad

७०% को यो हकप्रदमा कार्यालय समयमै आवेदन दिनुहोस्

Kumari bank ad

काठमाडौ । अल्पाइन डेभलपमेन्ट बैंकको आज (आइतबार) ६९.३३ प्रतिशत हकप्रद सेयर बिक्री बन्द हुँदैछ । आइतबार कार्यालय समयसम्म मात्र हकप्रदमा आवेदन दिन सकिनेछ ।

बैंकले असार २५ गतेदेखि ३ः२.०८ अनुपातमा १०० रुपैयाँ दरको १८ लाख ३ हजार २४७ कित्ता सेयर बिक्री खुला गरेको हो । जेठ २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले अल्पाइन डेभलपमेन्ट बैंकको मुख्य कार्यालय हेटौडा –४, मेनरोड मकवानपुर तथा साँगा काभे्रपलान्चोक र नारायणगढ चितवन शाखाबाट आवेदन दिन सकिने छ । त्यस्तै एनएमबि बैंकको उपत्यका भित्रका शाखा कार्यालयहरु सितापाइला, कलंकी, चावहिल, बसुन्धारा, कुमारीपाटी र सूर्यविनायकबाट आवेदन दिन सकिनेछ ।

यसैगरी, उपत्यका बाहिर बनेपा, बुटवल, धरान, विराटनगर, नेपालगञ्ज, धनगढी, पोखरा, विरगञ्ज, जनकपुर, नारायणगढ चितवन र विर्तामोड शाखाबाट पनि आवेदन दिन सकिनेछ । एनएमबि क्यापिटल नागपोखरी काठमाडौंबाट भने फारम वितरण र रकम बुझ्ने व्यवस्था छैन । अल्पाइनको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड हो । अल्पाइनलाई सेन्चुरी बैंकले एक्वायर गर्ने प्रकृयामा छ ।

प्रकाशित मितिः २०७४ साउन २९

वि.सं.२०७४ साउन २९ आइतवार १२:५३ मा प्रकाशित

You can share this post!

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...