back
NMB ad

टुरिजम् बैंकको नाफामा ६७ प्रतिशतको वृद्धि

Kumari bank ad

काठमाडौ । टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक बर्ष २०७३/७४ को चौथो त्रैमासिक वित्तिय विवरण प्रकाशित गरेको छ । बैंकले उक्त आ.व.मा रु. ३१ करोड ९१ लाख खुद मुनाफा कमाउन सफ्mल भएको छ जुन अघिल्लो आर्थिक बर्षको रु. १९ करोड ८ लाख खुद मुनाफाको तुलनामा ६७.२१% ले वृद्वि गरेको जनाएको छ ।

बैंकले यस अवधिमा निक्षेप तर्फ अघिल्लो आर्थिक बर्षको रु. ८ अरब २६ करोडको तुलनामा ४८.५४% वृद्वि हासिल गर्दै करिब रु. १२ अरब २८ करोड संकलन गरेको छ साथै खुद कर्जा लगानी तर्फ अघिल्लो आर्थिक बर्षको रु. ६ अरब ८९ लाखको तुलनामा ५७.४३% वृद्वि गर्दै करिब रु. १० अरब ८५ करोड रुपैया पुर्याएको जनाएको छ । आ.व २०७२÷७३ को प्रस्तावित बोनश शेयर समेत गरी बैंकको हालको चुक्ता पुंजी रु २ अरब रहेको छ ।

हाल बैंकले देशभरिका २९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा १३ वटा एटिएम मार्पmत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । बैंकले निकट भविष्यमा देशका विभिन्न स्थानहरुमा थप नयां ८ वटा शाखा तथा ५ वटा एक्सटेन्सन काउन्टर थप्दै, यस आर्थिक बर्षको अन्त्यसम्ममा कुल ३७ वटा शाखा तथा ६ वटा एक्सटेन्सन काउन्टर मार्फत आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मितिः २०७४ साउन ३२

वि.सं.२०७४ साउन ३२ बुधवार १३:३५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...