back
NMB ad

प्रेस चौतारीमा १४ केन्द्रीय सदस्य थपिँदै

Kumari bank ad

२ भदौ । एमाले निकट पत्रकारहरूको साझा संस्था प्रेस चौतारी नेपालले १४ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ । नेपाल पत्रकार महासंघको अधिवेशनको लागि प्रेस चौतारीले केन्द्रीय सदस्यहरूको मनोनय गरेको हो ।

मनोनीत हुनेमा तीर्थ सिग्देल, खगेन्द्र अधिकारी, सोम शर्मा बजगाइँ, राजेश शर्मा, मोहन बास्तोला, माधव पौडेल, देवेन्द्र कार्की, सन्दीप राई, हरिबोल आचार्य, लक्ष्मी बस्नेत, शिवकुमार काशी, नेपोलियन चेपाङ, विष्णुलाल बुढा र सकिल अहमद कादरी रहेका छन् ।
प्रकाशित मितिः २०७४ भाद्र २

वि.सं.२०७४ भदौ २ शुक्रवार ०९:०७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...